Welcome to Sabhapokhari Hydropower Ltd

नागरिक लगानी कोष र सभापोखरी हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता

May 11, 2026

२० चैत, काठमाडौं । नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ ।

बुधबार भएको सम्झौतामा कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र सभापोखरी हाइड्रोका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले हस्ताक्षर गरे ।
सभापोखरी हाइड्रोले प्रतिसेयर १ सय रुपैयाँका दरले १० लाख ७५ हजार कित्ताबापत १० करोड ७५ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषले उक्त सेयरको प्रत्याभूति गर्ने भएको छ ।

Construction of Lapuwakhola hydropower project has been completed

May 11, 2026

Sabha Pokhari Hydropower Limited has published a notice regarding sale of reserve shares to the interested shareholders.

May 11, 2026

Sabhapokhari Hydro appoints RBB Merchant Banking as issue manager to float ordinary shares in IPO; 5 MW hydro project in Sankhuwasabha completes 80% of construction work

May 11, 2026